मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।