मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज इजरायल नजाने

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज इजरायल नजाने

न्यूजस्टोरी

काठमाडौं, २४ असोज । इजरायलको युद्धमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि उड्न लागेको जहाजको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

यससँगै नेपाल वायु सेवा निगमको वाइडबडी ए३३० जहाज इजरायलका लागि बिहीबार नेपाली समयअनुसार बिहान २ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने मन्त्रालयले जानकारी दिएको छ । जहाज दुबई हुँदै इजरायल पुग्नेछ र त्यहाँ समस्यामा परेका नेपालीलाई लिएर फर्कनेछ । यसअघि दुबई ट्रान्जिट बनाएर बुधबार राति ११ बजे उद्धार उडान भर्ने दिउँसो निर्णय भएको थियो ।