मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

न्यूजस्टोरी

काठमाडौं । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २१०० रुपैयाँ रहेको चाँदी यस दिन २१३५ रुपैयाँ कायम भएको छ । चाँदीको आजको भाउ पनि हालसम्मकै उच्च हो ।