मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस दिने 

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस दिने 

न्यूजस्टोरी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई बोनस दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाले स्वीकृत दिएपछि लगानीकर्तालाई वितरण हुने कम्पनी सचिव विष्णु प्रसाद बासकोटाले जानकारी दिए । 

अघिल्लो वर्षको बैंकले सेयरधनीलाई १ प्रतिशत बोनस सेयर र कर सहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।