काठमाडौं, ९ असोज । घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा नेपालले भुटानमाथि २–१ को पुनरागमन जित हासिल गरेको हो।
योसँगै नेपालले फाइनल प्रवेशका लागि भारतसँग खेल्ने छ। भारत समूह ए को विजेता हो। अहिल्लो संस्करणको फाइनलमा भारतले नेपाललाई पराजित गर्दै उपाधि हात पारेको थियो।


प्रतिक्रिया