मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एककुन्कुको गोलमा चेल्सीलाई अंक

एककुन्कुको गोलमा चेल्सीलाई अंक

न्यूजस्टोरी

वैकल्पिक खेलाडी क्रिस्टोफर एककुन्कुको गोलसँगै चेल्सीले प्रिमियर लिगमा बर्नमाउथमाथि जित हात पारेको छ। चेल्सीले शनिबार राति भएको खेलमा घरेलु टोलीलाई १–० ले पराजित गरेको हो।

बोर्नमाउथले दुई पटकमात्रै फ्रेममा प्रहार गर्न सकेको थियो। यस्तै, इभानिल्सनले पहिलो हाफ प्रहार गरेको पेनाल्टी रोबर्ट सान्चेजले बचाएका थिए ।
तर, ८६औं मिनेटमा एककुन्कुले गोल गर्दै लण्डनलाई जित दिलाए।चेल्सी चार खेलबाट सात अंकसहित सातौं स्थानमा उक्लिएको छ। बर्नमाउथ पाँच अङ्कसहित ११औं स्थानमा छ ।