मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रिमियर लिगमा आज आठवटा खेल हुँदै

प्रिमियर लिगमा आज आठवटा खेल हुँदै

न्यूजस्टोरी

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् ।
नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र नटिङघम फरेस्ट, म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड, फुलहम र वेस्टह्याम, क्रिस्टल प्यालेस र लेस्टरसिटी, ब्राइटन र ईपस्वीच टाउनबीच खेल हुनेछ ।
त्यस्तै राति सवा १० बजे एस्टनभिल्ला र एभर्टन तथा पौने एक बजे चेल्सी र बर्नमाउथ खेल्दैछन् ।