काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैयाँले कायम रहेको छ। यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया