मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेको इन्स्योरेन्समा रोजजगारी अवसर, कति चाहिन्छ योग्यता ?

नेको इन्स्योरेन्समा रोजजगारी अवसर, कति चाहिन्छ योग्यता ?

न्यूजस्टोरी

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागी कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौंस्थित मुख्य कार्यालयका लागि चार्टर्ड एकाउन्टेण्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट १ जना माग गरेको हो ।

कम्पनीले चार्टर्ड एकाउन्टेण्ट वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तह लागि माग गरेको हो। यसका लागि चार्टर्ड एकाउन्टेण्ट वा एसीसीए गरेको हुनु पर्नेछ । त्यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट वित्त विभागको सुपरभाइजर वा सोभन्दा माथिल्लो पदका लागि माग गरेको हो। 

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ।
Screenshot_2025-04-09-08-42-05-87_512d59465dcd1d9c8e9be3e706423fdf