मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपाल तेस्रो स्थानमा

साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपाल तेस्रो स्थानमा

न्यूजस्टोरी

काठमाण्डौ । भारतमा भएको साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लब तेस्रो भएको छ ।

भारतको चेन्नाईमा रहेको जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको आफ्नो चौथो खेलमा टाइन्सले भुटानको थिम्पु म्याजिक्सलाई ८७–५९ ले हराएको बास्केटबल फेडेरेसन अफ इन्डियाले जनाएको छ ।

प्रतियोगितामा दक्षिण एशियाका नेपालसहित श्रीलङ्का, माल्दिभ्स, भुटान र भारत गरी पाँच देशका क्लबहरु सहभागी थिए ।