मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटाबाट अर्को आईएमई पे प्रयोगकर्तालाई दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने

एउटाबाट अर्को आईएमई पे प्रयोगकर्तालाई दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने

न्यूजस्टोरी

काठमाडौं । आईएमई पेबाट आईएमई पेमा दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने भएको छ । चैत २० गतेदेखि यो नियम लागु भएको छ ।

एक आईएमई पे प्रयोगकर्ताले अर्को आईएमई प्रयोगकर्तालाई सेन्ड मनि (पीटुपी) मार्फत पठाइएको १०० सम्मको रकममा सेवा शुल्क भने निःशुल्क रहने छ ।

दिनको ३ पटकसम्म पैसा पठाउँदा कुनै शुल्क लाग्ने छैन् । तर दिनको तीन पटक वा महिनाको ३० पटक भन्दा बढी १०० बढीको पैसा पठाउँमा शुल्क लाग्ने छ ।