मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिदेशीय टी-२० शृंखला : आज नेदरल्याण्ड्स र थाइल्यान्ड भिड्दै

त्रिदेशीय टी-२० शृंखला : आज नेदरल्याण्ड्स र थाइल्यान्ड भिड्दै

न्यूजस्टोरी

काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज (शुक्रबार) नेदरल्याण्ड्स र थाइल्यान्ड खेल्ने भएका छन्। आज, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो सवा १२ बजे देखि हुनेछ।

हिजो भएको उद्‌घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो। शृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सहभागी छन्।