मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो सेसन सकिँदा मधेसको कमजोर ब्याटिङ, सन्दीपले लिए ४ विकेट

दोस्रो सेसन सकिँदा मधेसको कमजोर ब्याटिङ, सन्दीपले लिए ४ विकेट

न्यूजस्टोरी

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा बागमती प्रदेशविरुद्ध मधेस प्रदेशले दोस्रो सेसन सकिँदा ९८ रन बनाएको छ ।

रामजानकी मल्टिपर्सस स्टेडियममा जारी खेलमा ३३ ओभरमा बागमतीले ७ विकेटको क्षतिमा ९८ रन बनाएको हो । बागमतीका लागि मयन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, र हिमान्शु दत्तले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । अभिषेक तिवारी १० रनमा अविजित रहे ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । उनले १३ ओभरमा २ मेडनसहित ४० रन खर्चिए ।
नन्दन यादव, प्रतिस जिसी र सूर्य तामाङले १–१ विकेट लिए ।