मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

न्यूजस्टोरी

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार मूल्यको तुलनामा आज सुन प्रतितोला १५ सय रुपैयाँले घटेको हो।

शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको थियो। आज (आइतबार) मूल्य घटेर प्रतितोला एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज यथावत नै रहेको छ। आज चाँदी प्रतितोला एक हजार आठ सय १० मा कारोबार भइरहेको छ।