मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोहोरो अंकले बजार घट्दा आज यी १० कम्पनीको भयो उच्च कारोबार

दोहोरो अंकले बजार घट्दा आज यी १० कम्पनीको भयो उच्च कारोबार

न्यूजस्टोरी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अकंले घटेर २६०९.५८ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको हो । सर्वाधिक कारोबार गर्नेमा प्रभु बैंकको रहेको छ।

यी हुन् आज उच्च कारोबार गर्ने १० कम्पनी

प्रभु बैंकः २६ करोड १० लाख रुपैयाँ
जानकी फाइनान्सः १६ करोड ९ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ३४ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः १२ करोड १३ लाख रुपैयाँ
रिभर फल्स पावरः ११ करोड १८ लाख रुपैयाँ
कुमारी बैंकः ११ करोड ५ लाख रुपैयाँ
सप्तकोशी डेभलपमेन्ट बैंकः ९ करोड ९४ लाख रुपैयाँ
समृद्धि फाइनान्सः ८ करोड ५९ लाख रुपैयाँ
नेपाल फाइनान्सः ७ करोड ९८ लाख रुपैयाँ
जोशी हाइड्रोपावरः ७ करोड ७९ लाख रुपैयाँ