मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार २०० र चाँदी प्रतितोला ६५ रुपैयाँ घटेको हो ।

बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार २०० मा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार ९२५ मा कारोबार भएकामा आज एक हजार ८६० रुपैयाँमा किनबेच हुने महासङ्घले जनाएको छ ।