मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आसिफ शेख ‘आईएमई पे’ को ब्रान्ड एम्बास्डर

आसिफ शेख ‘आईएमई पे’ को ब्रान्ड एम्बास्डर

न्यूजस्टोरी

काठमाडौं, २७ मंसिर । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले क्रिकेटर आसिफ शेखलाई ब्रान्ड एम्बास्डर बनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका दायाँ हाते विकेट किपर-ब्याट्सम्यान शेखलाई कम्पनीले एम्बास्डरको रूपमा घोषणा गरेको हो ।

यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसँग जोड्न महत्त्वपूर्ण कदम हुने विश्वास आफूहरूले लिएको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।