मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि ओपन सेसन : १२ अंकले घट्यो नेप्से

प्रि ओपन सेसन : १२ अंकले घट्यो नेप्से

न्यूजस्टोरी

काठमाडौं । प्रिओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.०१ अंकले घटेको छ ।

उक्त अवधिमा ६३ लाख ७० हजार ३८७ रुपैयाँ बराबरको १७ हजार ३६७ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा १६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ वटा कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।