मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछानेले अमेरिकाको भिसा पाए, आजै बेलुका उड्ने

सन्दीप लामिछानेले अमेरिकाको भिसा पाए, आजै बेलुका उड्ने

न्यूजस्टोरी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लामिछानेले भिसा पाएका कारण आजै बेलुका अमेरिका उड्ने तयारी भएको छ। 

नेपालले आजदेखि लिग–२ को सेरिज खेल खेलिरहेको छ। अमेरिकासँगको खेल खेल्न नपाए पनि लामिछानेले अन्य खेलमा उपस्थिति जनाउनेछन्।