मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि बढ्यो सुनको भाउ, बन्यो इतिहासकै महङ्गो

आज पनि बढ्यो सुनको भाउ, बन्यो इतिहासकै महङ्गो

न्यूजस्टोरी

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको होे ।

हिजो १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।