मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच महिनापछि पुनरागमन गर्दै डि जोङ

पाँच महिनापछि पुनरागमन गर्दै डि जोङ

न्यूजस्टोरी

घुँडाको चोटका कारण करिब पाँच महिना मैदानबाहिर रहेका बार्सिलोनाका मिडफिल्डर डि जोङले च्याम्पियन्स लिगमा योङ ब्वाइजविरुद्धको खेलमा उपलब्ध हुने बताएका छन्।

गत अप्रिलमा रियल मड्रिडविरुद्धको क्लासिकोमा डी जोङको दाहिने घुँडामा चोट लागेको थियो। नेदरल्यान्ड्सका मिडफिल्डरले युरोपियन च्याम्पियनसिपपनि गुमाएका थिए।
प्रशिक्षक हान्सी फ्लिकले डी जोङको पुनरागमन टोलीका लागि ुठूलो समाचारु भएको बताएका छन्। च्याम्पियन्स लिगमा मोनाकोसँग २–१ को हार बेहोरेको योङ ब्वाइजलाई बार्सिलोनाले घरेलु मैदानमा स्वागत गर्नेछ।