मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

न्यूजस्टोरी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक २.०६ विन्दुले बढेको छ।

यससँगै सूचक २६९८ अंकमा आएको छ। १६ लाख २० हजार भन्दा बढीको सेयर कारोबार भएको छ। यस अवधिमा ४१ कम्पनीको २ हजार ३ सय ५४ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा २२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ। कुल ८२ वटा कारोबार भएको छ।बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।