मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नासरको जितमा रोनाल्डोको पेनाल्टी गोल

नासरको जितमा रोनाल्डोको पेनाल्टी गोल

न्यूजस्टोरी

क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै अल नासर साउदी प्रो लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

अल-अवल पार्कमा शुक्रबार राति सम्पन्न खेलमा अल वेहदालाई २-० ले पराजित गरेको हो। साडियो मानेको क्रसमा एन्जेलो गेब्रियलले गोल गर्दै नासरले सुरुआती अग्रता दिलाएका थिए।
५६औं मिनेटटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै नासरको २-० को जित पक्का गरे।