मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल एन्फा मैदानमा हुने

२० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल एन्फा मैदानमा हुने

न्यूजस्टोरी

२० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल सातदोबाटोमा रहेको एन्फा कप्लेक्समा हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो सामाजिक सञ्जालमार्फत नेपाल र बङ्गलादेशबीचको फाइनल एन्फामा हुने जानकारी दिएको हो ।

यसअघि एन्फाले फाइनल खेल दशरथ रङ्गशालामा हुने जनाएको थियो । तर पानी परिरहेकाले मर्मत भइरहेको दशरथ रङ्गशालाको काम प्रभावित भएपछि त्यहाँ फाइनल खेलाउने सम्भावना नरहेको एन्फाले जनाएको छ । फाइनल खेल भोलि बुधवार साढे २ बजे शुरू हुनेछ ।