मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

न्यूजस्टोरी

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ५२ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएको छ ।