मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा पाँच सयले घट्यो सुनको मूल्य 

तोलामा पाँच सयले घट्यो सुनको मूल्य 

न्यूजस्टोरी

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ५१ हजार ९ सय रहेको थियो ।  त्यस्तै चाँदीको मूल्य शुक्रबार प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।