मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका पूर्वप्रशिक्षक अल्मुताइरी श्रीलङ्का फुटबलको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त

नेपालका पूर्वप्रशिक्षक अल्मुताइरी श्रीलङ्का फुटबलको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त

न्यूजस्टोरी

काठमाडौं । श्रीलङ्कन फुटबल सङ्घले सामाजिक सञ्जालमार्फत एसिया कप प्लेअफका लागि उनलाई नियुक्त गरेको जानकारी दिएको हो ।

अल्मुताइरीले नेपाललाई सन् २०२१ को साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुर्‍याएका थिए । उनलाई कतार आइस्पारीको सहयोगमा प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । श्रीलङ्काले एसिया कपको प्लेअफ आउँदो सेप्टेम्बर ५ र १० तारिखमा कम्बोडियासँग खेल्दैछ ।