मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले यु-१९ विश्वकप एशिया छनोट आयोजना गर्ने

नेपालले यु-१९ विश्वकप एशिया छनोट आयोजना गर्ने

न्यूजस्टोरी

नेपालले आइसिसी यु-१९ पुरुष विश्वकप एशिया छनोट २०२५ आयोजना गर्ने भएको छ।

प्रतियोगिता अप्रिल १२ देखि २१ सम्म हुने तय छ। छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स(युएई) सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले २०२६ मा आयोजना हुने आईसीसी यु-१९ पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने छन्।