काठमाडौं । बिहीबार सुनको मूल्य यथावत रहँदा चाँदीको मूल्य भने प्रतितोला ५ रुपियाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख ५० हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार ८ सयमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया