मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज यथावत्

शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज यथावत्

न्यूजस्टोरी

काठमाडौं, ३० असार । शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी भाउ भने घटेको छ । शुक्रवार तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २५ रुपैयाँले घटेर एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।