मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा चार सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा चार सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

न्यूजस्टोरी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले रुपौयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला एक लाख ४५ हजार चार सय रुपौयाँमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ ।

महासंघले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो ।