मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६० केजी सुन प्रकरणमा मुछिएका काभ्रेका थर्कमना पक्राउ

६० केजी सुन प्रकरणमा मुछिएका काभ्रेका थर्कमना पक्राउ

न्यूजस्टोरी

काठमाडौं । ब्रेक सुमार्फत ल्याइएको ६० केजी सुनको तस्करीमा मुछिएका काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामालाई पक्राउ गरेको हो ।

राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट सुनसहितको ब्रेक सु बरामद गरेको थियो । ब्युरोले त्यतिबेला अनुसन्धान सकेर अदालतमा मुद्दा दायर भएपनि सुन तस्करी जाँचबुझ आयोगले कमजोरी औँल्याउँदै पुन अनुसन्धान गर्न निर्देशन दिएको थियो । त्यहीक्रममा लामा पक्राउ परेको ब्युरो स्रोतले जानकारी दियो ।