मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

आज पनि सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

न्यूजस्टोरी

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ लबढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।