मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईएमई पे को नयाँ अफर, १४ रुपैयाँमा आइफोन१४ जित्ने मौका

आईएमई पे को नयाँ अफर, १४ रुपैयाँमा आइफोन१४ जित्ने मौका

न्यूजस्टोरी

काठमाडौं । ‘आईएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। आईएमईले हिजोदेखि ‘रु १४ मा आइफोन १४’ नामक अफर सुरु गरेको हो । यो अफर आउँदो असार ३० गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

अफरमा ग्राहकले आईएमई पे को रु १४ मा आइफोन १४ देखिएको ब्यानरमा गएर गेम खेल्न सक्नेछन् । यो गेम ग्राहकले जति पटक पनि १४ रुपैयाँ तिरेर खेल्न पाउने छन्।

आइफोन जित्ने ग्राहकको आईएमई पे बाट काटिएको रकम फिर्ता नहुने तर नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र आईएमई पे मा फिर्ता हुनेछ।