मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलिदेखि संघीय संसदको बजेट अधिवेशन

भोलिदेखि संघीय संसदको बजेट अधिवेशन

न्यूजस्टोरी

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनो बैठक भोलि आइतबारदेखि सुरु हुदैँछ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गर्नुभएको हो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०—२१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।