मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको मणिपुरमा हिंसा फैलिन सक्ने जोखिम

भारतको मणिपुरमा हिंसा फैलिन सक्ने जोखिम बढेको छ । मैतेई जातिको स्वयंसेवक सङ्गठन ‘अरम्बाई टेंगोल–एटी’ का एक प्रमुख नेता कनान सिंहलाई प्रहरीले पक्राउ गरेपछि अस्ति शनिवार रातिदेखि फेरि मणिपुर अशान्त बनेको छ । नेता कनानका समर्थकहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । धेरै मुख्य सडक बन्द भएका छन् । प्रदर्शनकारीहरुले सडकमा टायर बालेर अवरुद्ध गरेका छन्…