दक्षिणी गाजामा राहत वितरण स्थल नजिकै इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ५१ जना प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली सेनाले खान युनिसमा सहायता स्थल नजिकैको भीडमा गोली चलाउँदा अन्य दुई जनाभन्दा धेरै घाइते भएका प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो गाजामा सहायता वितरण स्थलहरू नजिकै भइरहेका…