रुसले युक्रेनमा यात्रुबाहक बसलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा नौ जनाको ज्यान गएको छ । अरू सात जना घाइते भएका बीबीसीले जनाएको छ । रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुबाहक बसलाई लक्षित गरी आज ड्रोन आक्रमण गरेको हो । सुमी क्षेत्रीय सैन्य प्रशासनका अनुसार बिलोपिलिया शहरबाट सुमी क्षेत्रीय राजधानीतर्फ गुडिरहेको मिनीबस रूसी ल्यान्सेट ड्रोनको आक्रमणमा…