मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वव्यापी कर लगाउने अमेरिकी व्यापार नीति अदालतले रोक्यो

अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर लगाएर आफ्नो अधिकार नाघेको फैसला सुनाएको छ । ह्वाइट हाउसले लागू गरेको आपतकालीन कानूनले धेरै देशमा कर लगाउने एकपक्षीय अधिकार प्रदान गर्दैन भन्दै अन्तर्राष्ट्रिय व्यापार अदालतले फैसला सुनाएको हो । राष्ट्रपति ट्रम्पले कर लगाएका देशहरूबाट सामान आयात गर्ने पाँच साना व्यवसायहरूको तर्फबाट दायर गरिएको मुद्दामा फैसला गर्दै…