भारतमा लोकसभा चुनावको मिति सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगले सात चरणमा सम्पन्न हुनेगरी मिति सार्वजनिक गरेको बीबीसी हिन्दीले जनाएको छ । निर्वाचन प्रक्रिया २० मार्चदेखि सुरु हुनेछ र जुन ४ तारिखमा मगणना हुनेछ । पहिलो चरणको मतदान अप्रिल १९ तारिखमा शुरु हुनेछ । दोस्रो चरणमा अप्रिल २६ तारिखमा, तेस्रो चरणको मतदान मे ७…