रुसले युक्रेनको खार्किभ शहरमा ड्रोन आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ । खार्किभका मेयर इहोर तेरेखोभले रुसले आज बिहानै इरानमा बनेका ड्रोनले केही अपार्टमेन्टसहित कयौँ भवनमा प्रहार गरेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । यो आक्रमणमा छ जनाको ज्यान गएको र १० जना घाइते भएका खबरमा उल्लेख छ । खार्किभ रुसी सीमाको सबैभन्दा…