काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स विरुद्ध पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पोखरा आफ्नो चौंथो खेलमा प्रतिस्पर्धा गर्दा कर्णालीले भने आफ्नो पाँचौ खेल खेल्दै छ। लिगमा करं०ली ४ खेलमा २ जित सहित ४ अङ्कका साथ चौंथो स्थानमा रहँदा पोखराले यसअघिका ३ खेलमा १ जित…