मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपीएल : काठमाडौंले टस जित्यो, कर्णाली याक्स ब्याटिङ गर्दै

काठमाडौं । कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । आज (बुधबार) एनपएीलको छैटौं खेलमा कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् । सोमपाल कामीको कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्नेछन् । देव खनाल र भारतीय चर्चित खेलाडी शिखर धवन ओपनिङमा आउने छन् । यसअघि कर्णाली जनकपुर बोल्ट्स र काठमाडौं चितवन राइनोजसँग पराजित भएका…