मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुर ५१ रनमा अलआउट, सुदूरपश्चिम ७२ रनले विजयी

जनकपुर ५१ रनमा अलआउट, सुदूरपश्चिम ७२ रनले विजयी

न्यूजस्टोरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो ।