मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनाइटेडले थप दुई हजार कर्मचारीलाई निष्कासन गर्दै

लगातार पाँच वर्ष घाटामा गएपछि म्यानचेस्टर युनाइटेडले थप दुई हजार कर्मचारीलाई निष्कासन गर्ने तयारी गरिरहेको छ। क्लबले लागत कटौती योजनाका रूपमा कर्मचारीलाई निष्कासन गर्ने तयारी गरेको सोमबार जानकारी दिएको हो।यसअघि बेलायती अर्बपति जिम र्‍याटक्लिफले क्लबको प्रारम्भिक २५ प्रतिशत सेयर खरिद गरेका थिए। उनले अपरेसनको जिम्मा लिएपछि युनाइटेडले पहिलो चरणमा करिब २५० कर्मचारी कटौती गरिसकेको थियो।…