मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दियामा हावाहुरीले क्षति : रुख ढल्दा दुई बालक घाइते

बर्दिया, ११ जेष्ठ । बर्दियाको ठाकुरबाबासहित आसपास क्षेत्रमा हिजो दिउँसोको हावाहुरीले क्षति पुर्‍याएको छ। हावाहुरीले घरमा रुख ढलेपछि ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुर गाउँका दुई जना बालक घाइते भएका छन् । नेउलापुर गाउँका रामकुमार थारुको घरमाथि रहेको सालको रुख ढल्दा घर पूर्णरुपमा क्षति भएको छ भने उहाँका छोराहरु ५ वर्षीय आदित्य थारु र १०…