मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेरुजु धेरै बढेको भन्दै सांसद गैरेको प्रश्न : यस्तै हो भने हामी कहाँ पुग्छौं ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरेले हिजो सार्वजनिक भएको महालेखका परीक्षकको प्रतिवेदनमा धेरै बेरुजु देखिएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्। एमालेका सांसद गैरेले महालेखा परीक्षकको प्रतिवेदनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको बताएका हुन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले भने, ‘महालेखा परीक्षकको कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेल…