मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका थप एक नेपाली विद्यार्थीको शव ल्याइयो

काठमाडौं, ९ कातिक । इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका थप एक नेपाली विद्यार्थीको शव ल्याइयोइजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव आज स्वदेश ल्याइएको छ ।नेपाल ल्याइएको शव बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फ्लाइ दुबईको विमानमार्फत्…