मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाइटीका लगाउनेक्रम शुरु : दिनभरी नै टीका लगाउन सकिने

काठमाडौं, कात्तिक २९ । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकाको टीका आज दिनभर नै टिका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेहरुले बिहान १० बजेर ५१ मिनेटको समयमा टीका लगाउन शुरु गरेका छन् । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो ।भाइटीकामा दिदीबहिनीले…