मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदीय समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाको संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिलाई शपथ गराउनु भएको हो । नेपाली कांग्रेसका सन्तोष चालिसे संसदीय समितिअन्तर्गत अर्थ समितिको सभापतिमा, जनता समाजवादीका राजकिशोर यादव, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा , नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, कानुन न्याय…