काठमाडौं, मंसीर २ । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन मानिसका लागि चुनौती बनेको बताउनुभएको छ । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशले जलवायु परिवर्तनको भार वहन गरिरहेको भन्दै उहाँले विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गर्नुभएको छ ।दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई भर्चुअलरुपमा सम्बोधन गर्दै प्रधानमन्त्री…